समाचार
मानेभञ्ज्याङ्ग गाउँपालिकाको भगवतीमा बालि विज्ञान
यस मानेभञ्ज्याङ्ग गाउँपालिकाको भगवती मा.वि मा शैक्षिक सत्र ०७५÷०७६ देखी लागु हुने गरी प्रविधिक शिक्षा कार्यक्रम अन्तर्गत वालिविज्ञान को लागि अनुमति प्राप्त गरिएको कुरा अवगत गराउन चाहन्छौ ।