समाचार
मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरुलाई संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण
मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरु लाई जाइका को सहयोग र स्थानीय बिकास प्रशिक्षण प्रस्तिठान ग्रामीण बिकास प्रशिक्षण केन्द्र झापा को आयोजनामा संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण को ओखलढुंगामा सम्पन्न भएकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
