FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१० मिनेट
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क (अन्यथा शुल्क-२०० र प्रतिलिपिको लागि ५०० रूपैँया लाग्नेछ )
आवश्यक कागजातहरु: 

१ मृतकको नेपाली नागरिकता/प्रमाण-पत्रको प्रतिलिपि(नागरिकता बनेको भएमा)

२ सुचकको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि

३ विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण