FAQs Complain Problems

१ नं. वडा कार्यालय, मोली


 


परीचय :  ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिकाको १ नं. वडा मोली गाउँपालिकाको उत्तर पुर्व तर्फ अवस्थित रहेको छ।भौगोलिक पुर्वधारको आधारमा यो वडा अन्य वडाहरू जस्तौ औसत छ ।राष्ट्रिय जनगणना अनुसार यस वडामा पुरूष ७८२ र महिला ८५८ गरि कुल संख्या  १६४० रहेको छ।१६.८ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको उत्तरी र पूर्विय भूभागमा सिद्धिचरण नगरपालिका,पश्चिममा वाक्सा,र दक्षिणमा दुधकोशी नदी पर्दछ।दुधकोशी कोरिडोर र बलबहादुर राई ग्रामीण सडक समावेस भएको यस वडामा ऐतिहासिक तलुवागडि,तिनकन्या पञ्चावती,सिल्ढुक पार्क(डबली),महादेव गुफा(धोन्द्रो पुम),महाँकाल देवी,फ्रे-फ्रे झरना ईत्यादिले प्रख्यात छ।गहते डुडेवारी सामुदायिक वन,खाटा वन,जाउरो घुमाउने वा र झोर वन र झोर वन यहाँका प्रमुख प्राकृतिक सम्पदा हुन।यस वडाको मुख्य पेशा  कृषि तथा बैदेशिक रोजगार रहेको छ। ५ वटा आ.बि र १ वटा मा.बि. सहित स्वास्थ्य र हुलाक कार्यालयहरू यस वडामा रहेका छन।

  

जनसंख्या:  गाउँपालिकाको कुल घरधुरी संख्याः ४७८५
पुरूष जनसंख्याः ७८२
महिला जनसंख्याः ८५८
 
सम्पर्क नम्बर: 9862628415,wad1.manebhanjyang@gmail.com
 
समाबेश गाउँहरु: गहते,रामपुर,बाख्रे,मोली,नेपाने,फोस्कु,मगरमोली,जिलिटार,खाटा,ढुङ्गेनी आदी।
 
भाषा: राई,मगर,नेवारि,नेपाली।
 

 

 

जन प्रतिनिधि

               

                        राज कुमार रूम्दाली

                                    वडा अध्यक्ष
                                   9862628415
 

परमराज राई

9851202140         

  वडा सदस्य

गंगा श्रेष्ठ

9863850245

      वडा सदस्य

गिते आले मगर

9869806529

   वडा सदस्य

राधा दियाली

9745640748

     वडा सदस्य

पूर्व जन प्रतिनिधि

राज कुमार रूम्दाली

         वडा अध्यक्ष
        9862628415

 

 

 

वडा पदाधिकारी

प्रकाश राई

9852847001
वडा सचिव / वडा प्राविधिक

 

98
Computer Operator

 

98
कृषि प्राविधिक

चक्र बहादुर कटवाल

9861970448
पशु प्राविधिक

रबिन राई

9840880568
का.स.
 


Ward Contact Number: 
9852841301