FAQs Complain Problems

सम्बन्ध बिच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाइ अाएकाे खणडमा साेही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकािधकारी(वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१. सुचककाे नागरिकताकाे प्रतिलिप । २. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाकाे प्रतिलिपि।

नमुना फाराम तथा अन्य: