FAQs Complain Problems

ग्यालरी

मिति: 02/16/2023 - 16:41
, , , , , , , , , , , , , , , , , , ,

मानेभञ्ज्याङ्ग गाउँपालिकाको आयोजना र मानव अधिकार तथा सामुदायिक विकास प्रतिस्ठान नेपाल (हुकोडन) को सहकार्यमा स्थानीय तहमा मेलमिलाप तथा सहजकर्ता सम्बन्धि तालिममा संचालन भइरहेको छ । 

मिति: 11/01/2018 - 11:38

मानभेञ्ज्याङ्ग गाउँपालिकाका नायव सुब्बा श्री बुद्धि श्रेष्ठ ज्यूको विदाई भई सिद्धिचरण नगरपालिका सरुवा हुनु भएको हुदाँ उहाँको आगामी दिनहरुमा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ । 
मानेभञ्ज्याङ्ग गाउँपालिका परिवार 

मिति: 10/10/2018 - 13:55

Manebhanjyang Gaupalika मा बृहत खेलकुद सप्ताह हुने भयेकोले खेल हरु भलिबल , ब्याडमिnटन , फुडवल महिला पुरुष दुबै 22 - 27 गत्ते सम्म हुने भयेकोले सम्पुर्ण खेलाडी साथिहरु अभ्यास गर्दै गर्नु होला ।।।।।।।

मिति: 09/24/2018 - 14:52

यस मानभेञ्ज्याङ्ग गाउँपालिका, मानेभञ्ज्याङ्गको भगवती मा.वि. मा यसै शैक्षिक सत्र २०७५–०७६ बाट प्राविधिक धार तर्फ TECS  (बालि विज्ञान) अन्तर्गत १८ महिले कार्यक्रको मिति २०७५–५÷३१ देखी २०७५–०६–०४ सम्म तपसिलको व्यहोरा अनुसार प्रवेश परीक्षाको फारम खुलेको व्यहोरा गराईन्छ । 
प्रवेश परीक्षा हुने मिति : २०७५–०६–०६ गते शनिबार दिउसो २ः०० बजे 

मिति: 09/16/2018 - 15:52

Pages