FAQs Complain Problems

सीपमूलक तालिम सम्बन्धी सूचना ।

लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रद्वारा आ.व. २०७७/७८ मा विभिन्न ६० वटा सीपमूलक, सीप अभिवृद्धि एवम् उद्यमशीलता विकास तालिम सञ्चालन हुने हँुदा तालिम लिई भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरूले www.mcsipc.gov.np मार्फत अनलाइन आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । आवेदकको योग्यता, तालिमका किसिम एवम अन्य विस्तृत विवरण यसैसाथ टाँस गरिएको छ । थप जानकारीका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहोला ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: