FAQs Complain Problems

सूचना तथा समाचार

मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू

, , , , , , , , , ,

मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू

न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना

न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना

मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल

मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल भएको हुदाँ सम्पुर्ण गाउँकार्यपालिका जनप्रतिनिधिहरु लगाएत सम्पुर्ण कर्मचारी साथीहरुलाई धन्यवाद व्यक्त गर्दछौ । 
मानेभञ्ज्याङ्ग गाउँपालिका परिवार 

न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सुचना

निजी आवास पुननिर्माण को बर्तमान अवस्था र लक्ष्य

निजी आवास पुननिर्माण को बर्तमान अवस्था र लक्ष्य 

६९ अौं राष्टिय प्रजातन्त्र दिबसको उपलक्षमा बृहत प्रभात फेरि कार्यक्रमका केही झलकहरू

, , , , , , , , , , , , , , ,

६९ अौं राष्टिय प्रजातन्त्र दिबसको उपलक्षमा बृहत प्रभात फेरि कार्यक्रमका केही झलक हरू सम्पुर्ण सहयोगिहरूमा धेरै धरै धन्यवाद 
मानेभञ्ज्याङ गाउपालिका परिवार

मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरुलाई संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण

, , , , , , , ,

मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरु लाई जाइका को सहयोग र स्थानीय बिकास प्रशिक्षण प्रस्तिठान ग्रामीण बिकास प्रशिक्षण केन्द्र झापा को आयोजनामा संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण को ओखलढुंगामा सम्पन्न भएकाे छ । 

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको

http://nta.gov.np/itlab/

मानेभञ्ज्याङ गाउँपालिकाको माेवाइल एप्स सार्वजनिक

मानभेञ्ज्याङ गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउपालिकाले एक कार्यक्रमका साथ आजबाट एप्स सञ्चालनमा ल्याएको हो । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि मोवाईल एप्स सञ्चालनमा ल्याएको मानभेञ्ज्याङ गाउँपालिकाका सुचना प्रविधि अधीकृत राम चन्द्र न्यौपानेले जानकारी दिनुभया दिनुभयो । सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सुचना तथा जानकारि, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगाएत गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिने व्यवस्था भएको सुचना प्रविधी अधीकृत न्यौपानेले बताए ।
त्यस्तै गाउँपालिका बाट पारीत भएका सम्पूर्ण ऐन कानुन, कर्मचारी विवरण, जनप्रतिनिधी विवरण, गाउँपालिकाका महत्वपूर्ण पर्यटकिय स्थल, आपातकालीन नम्बर, गाउँपालिका तथा वडा कार्यालय बाट प्रदान गरिने सेवा र सो सम्बोधित सम्पूर्ण बिबरण पनि एप्स मार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको गतिविधिहरु जनकारी लिनका लागि आफ्नो मोवाईलमा रहेको {Play Store) मा गई { -(Manebhanjyang Rural Municipality) टाईप गरी गाडनलोड गरेर गाउँपालिकाको हरेक सुचना गतिविधिहरु मोवाइल मार्फत नै जानकारी लिन सकिने बताइएको छ ।
गाउँपालिकामा मोवाईल एप्स सञ्चालनमा आएसंगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामको विषयमा हेर्न पाउने भएपछि गाउँपाकिलाकाका ९ वटै वडाका स्थानीयहरु खुशी भएका छन् । जिल्लाका १ नगरपालिका र ७ वटा गाउँपालिका मध्ये मोवाइल एप्स सञ्चालनमा ल्याउने मानभेञ्ज्याङ गाउँपालिका तेस्रो बनेको छ ।

Pages