संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७५३ वटा स्थानिय तहको गठन भएको छ। जसमा प्रदेश नं. १ ओखलढुङगा जिल्लामा ८ स्थानिय तह छन । जिल्लामा १ नगरपालिका र सात गाउँपालिका मध्ये मानेभन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नं.