FAQs Complain Problems

आर्थिक सहायता सम्बन्धमा ।

प्रस्तुत विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयको च.नं. ३०४, मिति २०७६/०७/१८ को पत्रानुसार वैदेशिक रोजगार नियमावली, २०६४  (पाँचौं संशोधन) को नियम २८ (१) अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताको लागि बोर्डमा र सोही नियमावलीको नियम २८ (७) अनुसार सम्बन्धित स्थानीय तहमार्फतसमेत निवेदन दिन सक्ने व्यवस्था रहेकाले सो अनुसार गर्न गराउन अनुरोध भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 

आर्थिक वर्ष: