समाचार
ग्यालरी
मानेभञ्ज्याङ्ग गाउँपालिकाको आयोजना र मानव अधिकार तथा सामुदायिक विकास प्रतिस्ठान नेपाल (हुकोडन) को सहकार्यमा स्थानीय तहमा मेलमिलाप तथा सहजकर्ता सम्बन्धि तालिममा संचालन भइरहेको छ ।
मानभेञ्ज्याङ्ग गाउँपालिकाका नायव सुब्बा श्री बुद्धि श्रेष्ठ ज्यूको विदाई भई सिद्धिचरण नगरपालिका सरुवा हुनु भएको हुदाँ उहाँको आगामी दिनहरुमा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।
मानेभञ्ज्याङ्ग गाउँपालिका परिवार
Manebhanjyang Gaupalika मा बृहत खेलकुद सप्ताह हुने भयेकोले खेल हरु भलिबल , ब्याडमिnटन , फुडवल महिला पुरुष दुबै 22 - 27 गत्ते सम्म हुने भयेकोले सम्पुर्ण खेलाडी साथिहरु अभ्यास गर्दै गर्नु होला ।।।।।।।
यस मानभेञ्ज्याङ्ग गाउँपालिका, मानेभञ्ज्याङ्गको भगवती मा.वि. मा यसै शैक्षिक सत्र २०७५–०७६ बाट प्राविधिक धार तर्फ TECS (बालि विज्ञान) अन्तर्गत १८ महिले कार्यक्रको मिति २०७५–५÷३१ देखी २०७५–०६–०४ सम्म तपसिलको व्यहोरा अनुसार प्रवेश परीक्षाको फारम खुलेको व्यहोरा गराईन्छ ।
प्रवेश परीक्षा हुने मिति : २०७५–०६–०६ गते शनिबार दिउसो २ः०० बजे
यस मानेभञ्ज्याङ्ग गाउँपालिकाको भगवती मा.वि मा शैक्षिक सत्र ०७५÷०७६ देखी लागु हुने गरी प्रविधिक शिक्षा कार्यक्रम अन्तर्गत वालिविज्ञान को लागि अनुमति प्राप्त गरिएको कुरा अवगत गराउन चाहन्छौ ।
तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधवपुरमा शिव मन्दिर उद्धघाटन कार्यक्रम साथै यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु
Pages
जानकारी
-
मिति: 10/24/2021 - 13:10
-
मिति: 06/26/2021 - 08:14
-
मिति: 01/05/2021 - 11:41
-
मिति: 01/04/2021 - 18:37
-
मिति: 06/26/2020 - 13:59
-
मिति: 01/05/2020 - 13:15
-
मिति: 08/21/2018 - 13:17