FAQs Complain Problems

कोभिड –१९ को संकटमा संचालित शैक्षिक क्रियाकलाप

कोभिड –१९ को कारण भएको / हुने शैक्षिक क्षति न्यूनीकरणका लागि मानेभञ्ज्याङ्ग गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सामुदाकि विद्यालयमा विद्यार्थी सिकाई निरन्तरता र सहजीकरण गर्न कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुलाई सम्बन्धित विद्यालय मार्फत CUG सिम वितरणको वयवस्था मिलाईएको छ भने बाल कक्षा देखि ३ कक्षा सम्मका सबै बालबालिकालाई अभिभावकको सहयोगमा घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु भएको स्वाअध्ययन पुस्तिका वितरण भइरहेको छ ।

आर्थिक वर्ष: