समाचार
प्रवेश परीक्षा सम्बन्धमा
यस मानभेञ्ज्याङ्ग गाउँपालिका, मानेभञ्ज्याङ्गको भगवती मा.वि. मा यसै शैक्षिक सत्र २०७५–०७६ बाट प्राविधिक धार तर्फ TECS (बालि विज्ञान) अन्तर्गत १८ महिले कार्यक्रको मिति २०७५–५÷३१ देखी २०७५–०६–०४ सम्म तपसिलको व्यहोरा अनुसार प्रवेश परीक्षाको फारम खुलेको व्यहोरा गराईन्छ ।
प्रवेश परीक्षा हुने मिति : २०७५–०६–०६ गते शनिबार दिउसो २ः०० बजे
आर्थिक वर्ष:
सुचना अधिकारी
प्रबक्ता
भिम बहादुर बलम्पाखि मगर
वडा अध्यक्ष वडा नं ८
9851180759