समाचार
मानभेञ्ज्याङ्ग गाउँपालिकाका नायव सुब्बा श्री बुद्धि श्रेष्ठ ज्यूको विदाई
मानभेञ्ज्याङ्ग गाउँपालिकाका नायव सुब्बा श्री बुद्धि श्रेष्ठ ज्यूको विदाई भई सिद्धिचरण नगरपालिका सरुवा हुनु भएको हुदाँ उहाँको आगामी दिनहरुमा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।
मानेभञ्ज्याङ्ग गाउँपालिका परिवार