समाचार
सूचना तथा समाचार
मानेभञ्ज्याङ्ग गाउपालिका वासीको विवरण सन्कलन गर्नु पर्ने भएकोले तल दिएको फर्म भरी पेश गरि दिनु हुन हार्दिक अनुरोध गरिन्छ । |
तलको लिंकमा क्लिक गरेर र्फम भर्नु होला । https://docs.google.com/forms/d/e/1FAIpQLSc_T1pz0ZjLzJ6NZ-s0YCFozBmFk_QpWEsvQ0ZitgtwRZTWgA/viewform |
|
राहत वितरणको लागि सामाग्री आपुर्ती गर्ने बारे |
![]() |
|
टेलिभिजन कार्यक्रम प्रसारण सम्बन्धमा |
![]() |
|
दर रेट उपलब्ध गराउने सम्बन्धमा |
![]() |
|
घर आउन चाहने गाउँपालिकाबासीहरुले सम्पर्क गर्ने बारे । |
![]() |
|
सहयाेगकाे लागि अपिल |
![]() |
|
सिलबन्दी दरभाउ पत्रको समय थप गरिएको बारे |
![]() |
|
सिलबन्दी दरभाउ पत्रको समय थप गरिएको बारे |
![]() |
|
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना |
![]() |
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरूले २०७६ चैत महिनामा आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । |
मानेभञ्ज्याङ्ग गाउँपालिकाका लोक सेवा पास गरी जाने साथीलाई विदाई साथै लोक सेवा पास गरी आउने नयाँ साथीहरुलाई स्वागत कार्यक्रम |
![]() ![]() ![]() ![]() ![]() |