FAQs Complain Problems

समाचार

ग्यालरी

Manebhanjyang Gaupalika मा बृहत खेलकुद सप्ताह हुने भयेकोले खेल हरु भलिबल , ब्याडमिnटन , फुडवल महिला पुरुष दुबै 22 - 27 गत्ते सम्म हुने भयेकोले सम्पुर्ण खेलाडी साथिहरु अभ्यास गर्दै गर्नु होला ।।।।।।।

मिति: 09/24/2018 - 14:52

यस मानभेञ्ज्याङ्ग गाउँपालिका, मानेभञ्ज्याङ्गको भगवती मा.वि. मा यसै शैक्षिक सत्र २०७५–०७६ बाट प्राविधिक धार तर्फ TECS  (बालि विज्ञान) अन्तर्गत १८ महिले कार्यक्रको मिति २०७५–५÷३१ देखी २०७५–०६–०४ सम्म तपसिलको व्यहोरा अनुसार प्रवेश परीक्षाको फारम खुलेको व्यहोरा गराईन्छ । 
प्रवेश परीक्षा हुने मिति : २०७५–०६–०६ गते शनिबार दिउसो २ः०० बजे 

मिति: 09/16/2018 - 15:52

यस मानेभञ्ज्याङ्ग गाउँपालिकाको भगवती मा.वि मा शैक्षिक सत्र ०७५÷०७६ देखी लागु हुने गरी प्रविधिक शिक्षा कार्यक्रम अन्तर्गत वालिविज्ञान को लागि अनुमति प्राप्त गरिएको कुरा अवगत गराउन चाहन्छौ ।  

मिति: 09/16/2018 - 15:36

तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधवपुरमा शिव मन्दिर उद्धघाटन कार्यक्रम साथै यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु

मिति: 09/07/2018 - 19:32
, , , , , , , , , , , , , , , , , ,

तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ मानेभञ्ज्याङ्ग स्थित तल्लाे टुडिखेलमा शिव मन्दिर उद्धघाटन कार्यक्रम साथै यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु

मिति: 09/07/2018 - 19:23
, , , , , , , , , , , , , ,

तिज विशेष कार्यक्रम अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ थाक्ले स्थित यस मानेभञ्ज्याङ्ग गा.पा. मा गठित लैङ्गिक तथा सामाजिक समावेशीकरण र महिला सशक्तिकरण सम्बन्धी कार्यविधि, २०७५ संचालन समितिको निर्णय बमोजिम “महिला जागरणः बाल विवाह नियन्त्रण हाम्रो अभियान” भन्ने विषयमा भएको वतृत्वकला कार्यक्रमको केही झलकहरु

मिति: 09/05/2018 - 08:05
, , , , , , , , , , , , , ,

Pages

सुचना अधिकारी

बिपिन कार्की

मानेभन्ज्याङ गाँउपालिका

सम्पर्क नः९८५२८४४४०८

ईमेलःsuchanaadhikari07@gmail.com

 

प्रबक्ता

भिम बहादुर बलम्पाखि मगर

वडा अध्यक्ष वडा नं ८

9851180759