FAQs Complain Problems

सूचना तथा समाचार

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरूले २०७६ चैत महिनामा आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
 

मानेभञ्ज्याङ्ग गाउँपालिकाका लोक सेवा पास गरी जाने साथीलाई विदाई साथै लोक सेवा पास गरी आउने नयाँ साथीहरुलाई स्वागत कार्यक्रम

, , , ,

जरूरी सुचना

परिक्षा संसाेधन सम्बन्धी सुचना

अनुदानमा नर्सरी स्थापना गर्नेे सम्बन्धमा प्रस्ताव प्रेस गर्ने बारे

आधारभूत तह(कक्षा -८) को परिक्ष सम्बन्धमा !!

विभिन्न परामर्श सम्बन्धी कार्य गर्न सुची दर्ता गर्ने सम्बन्धी सुचना

प्रस्ताव आब्हान सम्बन्धी सुचना

अुदानमा टनेर वितरण गर्ने बारे

साना सिंचाई निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्बन्धी सुचना

Pages