FAQs Complain Problems

मानेभञ्ज्याङ बजार

Read More

लिब्जु उपो

Read More

स्वालेवा पार्क

Read More

रिनुवल खेल मैदान

Read More

एकीकृत स्वास्थ्य शिविर -२०८१

Read More

राष्ट्रिय जनगणना २०७८(मानेभन्ज्याङ गाउँपालिका)

स्थानीय तहको विवरण

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारीहरु

Section

छविलाल राई

प्रमुख प्रशासकिय अधिकृत 9852820002 cao.manebhanjyangmun@gmail.com प्रशासन शाखा

भोग बहादुर राई

लेखा अधिकृत छैटौं 9849264840 acc.manebhanjyangmun@gmail.com लेखा शाखा

दिलिप कुमार मगर

अधिकृत छैटौं 9844399804 adm.manebhajnyangmun@gmail.com प्रशासन शाखा

बिपिन कार्की

सूचना प्रविधि अधिकृत 9852844408 ito.manebhanjyangmun@gmail.com सूचना प्रविधि तथा कम्प्युटर शाखा

विश्वराज दाहाल

अधिकृतस्तर छैठौं (स्वास्थ्य) 9842991360 hdo.manebhanjyangmun@gmail.com स्वास्थ्य शाखा

सुनिल तामाङ्ग

इन्जिनियर 9869146369 tech.manebhanjyangmun@gmail.com प्राविधिक शाखा

सन्तोष थापा

कृषि अधिकृत 9860103717 santoshkazi22@gmail.com कृषि विकास शाखा

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (अन्यथा शुल्क-२०० र प्रतिलिपिको लागि ५०० रूपैँया लाग्नेछ )
आवश्यक कागजातहरुः-

१ मृतकको नेपाली नागरिकता/प्रमाण-पत्रको प्रतिलिपि(नागरिकता बनेको भएमा)

२ सुचकको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि

३ विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क(आएको खण्डमा) प्रतिलिपिको हकमा ५०० रूपैँया
आवश्यक कागजातहरुः-

१ सुचकको नेपालि नागतिकता

२ जम्मा बसाई जाने संख्याको नागरिकता अथवा जन्मदर्ता अनिवार्य

३ बसाई सरी आएको खण्डमा लागत हस्तान्तरण फाराम

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (अन्यथा शुल्क-२०० र प्रतिलिपिको लागि ५०० रूपैँया लाग्नेछ )
आवश्यक कागजातहरुः-

१ आमा बुबाको  नेपाली नागरिकता/जन्मदर्ता अनिवार्य

२ अस्पतालमा जन्मिएको हकमा अस्पतालको जन्म प्रमाण- पत्र

३ घरमा जन्मिएको भए पछिल्लो पटक खोप लगाएको खोप कार्ड

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (अन्यथा शुल्क-२०० रूपैँया लाग्नेछ)
आवश्यक कागजातहरुः-

१ पति पत्निको सक्कल नागरिकता /पत्नीको नागरिकता नभएको खण्डमा जन्मदर्ता अनिवार्य

२ दुबै पक्षको आमा बुबाको नागरिकता

३ कानूनी विवाहको हकमा  कानूनी प्रमाण-पत्र

४ हालसालै खिचिएको २ प्रति दुबैजनाको फोटो साथै दुबै जना अनिवार्य उपस्थित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाइ अाएकाे खणडमा साेही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकािधकारी(वडा सचिव)
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचककाे नागरिकताकाे प्रतिलिप । २. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाकाे प्रतिलिपि।

जानकारी