FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बेराेजगारहरूका लागि राेजगार शुवर्ण अवसर

मिति २०७६ असार २८ गते विराटनगरमा १ नं. प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजना गरिने प्रथम प्रादेशिक रोजगार मेलामा रोजगारदाताहरूबाट तपशील बमोजिमको दरबन्दी माग हुन आएकाले आवश्यक न्यूनतम योग्यता पुगेका नेपाली नागरिकहरूलाई रोजगार सेवा केन्द्रमा असार २४ गते ४ बजेभित्र सम्पर्क गर्नुहुन वा प्रदेशको सामाजिक विकास मन्त्रालयको वेभसाइट www.mosd.p1.gov.np  मार्फत अनलाइन दर्खास्त दिनुहुन जानकारीका लागि अनुरोध छ । माग गरिएको दरबन्दी विवरण यो सूचनासँगै टाँस गरिएको छ ।

मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू

, , , , , , , , , ,

मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू

न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना

न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना

मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल

मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल भएको हुदाँ सम्पुर्ण गाउँकार्यपालिका जनप्रतिनिधिहरु लगाएत सम्पुर्ण कर्मचारी साथीहरुलाई धन्यवाद व्यक्त गर्दछौ । 
मानेभञ्ज्याङ्ग गाउँपालिका परिवार 

न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सुचना

निजी आवास पुननिर्माण को बर्तमान अवस्था र लक्ष्य

निजी आवास पुननिर्माण को बर्तमान अवस्था र लक्ष्य 

६९ अौं राष्टिय प्रजातन्त्र दिबसको उपलक्षमा बृहत प्रभात फेरि कार्यक्रमका केही झलकहरू

, , , , , , , , , , , , , , ,

६९ अौं राष्टिय प्रजातन्त्र दिबसको उपलक्षमा बृहत प्रभात फेरि कार्यक्रमका केही झलक हरू सम्पुर्ण सहयोगिहरूमा धेरै धरै धन्यवाद 
मानेभञ्ज्याङ गाउपालिका परिवार

मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरुलाई संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण

, , , , , , , ,

मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरु लाई जाइका को सहयोग र स्थानीय बिकास प्रशिक्षण प्रस्तिठान ग्रामीण बिकास प्रशिक्षण केन्द्र झापा को आयोजनामा संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण को ओखलढुंगामा सम्पन्न भएकाे छ । 

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको

http://nta.gov.np/itlab/

Pages

सुचना अधिकारी

बिपिन कार्की

मानेभन्ज्याङ गाँउपालिका

सम्पर्क नः९८५२८४४४०८

ईमेलःsuchanaadhikari07@gmail.com

 

प्रबक्ता

भिम बहादुर बलम्पाखि मगर

वडा अध्यक्ष वडा नं ८

9851180759