समाचार
सूचना तथा समाचार
मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू |
, , , , , , , , , , |
मानेभञ्ज्याङ्ग गाउपालिकाका शिक्षा शाखाका बि. नि. पेशल राई सरको बिदाईको केही झलकहरू |
न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना |
||
न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदनकाे समय थप सम्बन्धी सुचना |
||
मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल |
मिति २०७५/१२/२१ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिकाको चौथो गाउँसभा भव्य र सव्य रुपमा सफल भएको हुदाँ सम्पुर्ण गाउँकार्यपालिका जनप्रतिनिधिहरु लगाएत सम्पुर्ण कर्मचारी साथीहरुलाई धन्यवाद व्यक्त गर्दछौ । |
|
न्यनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सुचना |
||
निजी आवास पुननिर्माण को बर्तमान अवस्था र लक्ष्य |
निजी आवास पुननिर्माण को बर्तमान अवस्था र लक्ष्य |
|
६९ अौं राष्टिय प्रजातन्त्र दिबसको उपलक्षमा बृहत प्रभात फेरि कार्यक्रमका केही झलकहरू |
, , , , , , , , , , , , , , , |
६९ अौं राष्टिय प्रजातन्त्र दिबसको उपलक्षमा बृहत प्रभात फेरि कार्यक्रमका केही झलक हरू सम्पुर्ण सहयोगिहरूमा धेरै धरै धन्यवाद |
मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरुलाई संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण |
, , , , , , , , |
मानेभञ्ज्याङ गाउपालिकाको जनप्रतिनिधि र कर्मचारी हरु लाई जाइका को सहयोग र स्थानीय बिकास प्रशिक्षण प्रस्तिठान ग्रामीण बिकास प्रशिक्षण केन्द्र झापा को आयोजनामा संचालित 3 दिने योजना तर्जुमा प्रशिक्षण को ओखलढुंगामा सम्पन्न भएकाे छ । |
सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको |
सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको |
|
मानेभञ्ज्याङ गाउँपालिकाको माेवाइल एप्स सार्वजनिक |
मानभेञ्ज्याङ गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउपालिकाले एक कार्यक्रमका साथ आजबाट एप्स सञ्चालनमा ल्याएको हो । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि मोवाईल एप्स सञ्चालनमा ल्याएको मानभेञ्ज्याङ गाउँपालिकाका सुचना प्रविधि अधीकृत राम चन्द्र न्यौपानेले जानकारी दिनुभया दिनुभयो । सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सुचना तथा जानकारि, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगाएत गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिने व्यवस्था भएको सुचना प्रविधी अधीकृत न्यौपानेले बताए । |
Pages
सुचना अधिकारी
प्रबक्ता
भिम बहादुर बलम्पाखि मगर
वडा अध्यक्ष वडा नं ८
9851180759