FAQs Complain Problems

सूचना तथा समाचार

काेराेनाकाे राहत प्राप्ती तथा वितरण सम्बन्धी विवरण

सूचना ! सूूचना !! सूचना !!!

प्राविधिक सहायक (पाँचौ तह सरह)को अन्तिम योग्यताक्रम प्रकाशन सम्बन्धमा

नयाँ ब्लक विकास कार्यक्रमको लागि प्रस्ताव आव्हानको सूचना l

,

पुरक अनुदानका लागि आश्यपत्र/प्रस्ताव आह्वान

यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायककाे विज्ञापन

यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक (पाँचौ तह सरह) पद करारमा पदपूर्तिका लागि आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा कार्यालय समयभित्र निवेदन दिनुहुन अनुरोध छ ।  

न्यूनतम रोजगारीमा संलग्न हुन दिइने निवेदनको समयावधि थप सम्बन्धमा

,

समायोजनका लागि इच्छुक विध्यालयले निवेदन पेश गर्ने सम्वन्धमा

बिदेश रहनु हुन सम्पुर्णमा

मानेभञ्ज्याङ्ग गाउपालिका वासीको विवरण सन्कलन गर्नु पर्ने भएकोले तल दिएको फर्म भरी पेश गरि दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

तलको लिंकमा क्लिक गरेर र्फम भर्नु होला । 

https://docs.google.com/forms/d/e/1FAIpQLSc_T1pz0ZjLzJ6NZ-s0YCFozBmFk_QpWEsvQ0ZitgtwRZTWgA/viewform

Pages

सुचना अधिकारी

बिपिन कार्की

मानेभन्ज्याङ गाँउपालिका

सम्पर्क नः९८५२८४४४०८

ईमेलःsuchanaadhikari07@gmail.com

 

//