समाचार
सूचना तथा समाचार
परिक्षा संसाेधन सम्बन्धी सुचना |
![]() |
|
अनुदानमा नर्सरी स्थापना गर्नेे सम्बन्धमा प्रस्ताव प्रेस गर्ने बारे |
||
आधारभूत तह(कक्षा -८) को परिक्ष सम्बन्धमा !! |
![]() |
|
विभिन्न परामर्श सम्बन्धी कार्य गर्न सुची दर्ता गर्ने सम्बन्धी सुचना |
![]() |
|
प्रस्ताव आब्हान सम्बन्धी सुचना |
||
अुदानमा टनेर वितरण गर्ने बारे |
![]() |
|
साना सिंचाई निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्बन्धी सुचना |
![]() |
|
अनुदानममा हाईटेक नर्सरी स्थापना सम्बन्धी प्रस्ताव पेश गर्ने बारे |
![]() |
|
सुचना सुचना सुचना |
|
|
आर्थिक सहायता सम्बन्धमा । |
![]() |
प्रस्तुत विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयको च.नं. ३०४, मिति २०७६/०७/१८ को पत्रानुसार वैदेशिक रोजगार नियमावली, २०६४ (पाँचौं संशोधन) को नियम २८ (१) अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृत्यु भएको एक वर्षभित्र मृत्यु भएको प्रमाणित हुने कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताको लागि बोर्डमा र सोही नियमावलीको नियम २८ (७) अनुसार सम्बन्धित स्थानीय तहमार्फतसमेत निवेदन दिन सक्ने व्यवस्था रहेकाले सो अनुसार गर्न गराउन अनुरोध भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । |
Pages
सुचना अधिकारी
प्रबक्ता
भिम बहादुर बलम्पाखि मगर
वडा अध्यक्ष वडा नं ८
9851180759